बिहीबार, भदौ ४, २०८३

तिनाउ नदीमा बालकको शव फेला

बुटवलको तिनाउ नदीमा बालको शव फेला परेको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

बुटवल- बुटवलको तिनाउ नदीमा बालको शव फेला परेको छ। नदीले बगाएर ल्याएको अवस्थामा एक बालकको शव फेला परेको हो। अर्धनग्न अवस्थामा शुक्रबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

अन्दाजी ८ वर्षका बालक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले बताए। शवको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। 

पौडी खेल्दै गर्दा नदीमा बगेको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका छन्।

प्रकाशित: Sep 24, 2021| 09:12 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।