बिहीबार, भदौ ४, २०८३

सरोज कोइरालाको भकारीमा धान सार्वजनिक

संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गीत सार्वजनिक गरिएको छ। शब्द तथा संगीत कोइरालाकै रहेको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गीत सार्वजनिक गरिएको छ। शब्द तथा संगीत कोइरालाकै रहेको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो। 

संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले अभिनय गरेका छन्। गायक कोइरालाकै प्रस्तुती गरेहको गीतको म्युजिक भिडियोको निर्देशक विधान कार्कीले गरेका हुन्।

द डिभाइन म्युजिक नामको युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो। यसअघि थुप्रै गीत गाइसकेका कोइरालाले यस गीतबाट आफू निकै आशावादी रहेको बताएका छन्। दर्शक श्रोताको चाहनाअनुसारको शब्द, संगीत र भिडियो रहेको कोइराला बताउँछन्।

प्रकाशित: Sep 25, 2021| 07:45 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।