बिहीबार, भदौ ४, २०८३

समाज

काठमाडौंमा १८ वर्ष माथिकालाई खोप लगाइँदै

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनेकाको पहिलो मात्रा लगाउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

नेपाल-चीन विवाद संयुक्त निरीक्षण समूहमार्फत समाधान गर्न सरकालाई सुझाव

हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको नेपाल–चीन सीमा समस्यासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान, इन्धन सकिएपछि फोर्स ल्यान्डिङ

सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

दसैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। काठमाडौंमा रहेर दसैं मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

भन्सार कार्यालयमा थन्किए सवारी साधन

लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

बाह्र वर्षमा राहुघाटको काम तीस प्रतिशत मात्रै

नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

४२औं विश्व पर्यटन दिवस मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४२औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

गुलाब आँधीका कारण मनसुन लम्बिन सक्ने

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भएसँगै आइतबारदेखि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

स्वास्थ्यमा खाली १२ औं तहको बढुवा प्रक्रिया सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

कपनको ढलमा परेर बेपत्ता भएका बालकको शव ६ दिनपछि भेटियो

कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा शनिबार साँझ भेटिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मुक्तिनाथ मन्दिर ६ महिनापछि खुल्यो

मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मोरङ उर्लाबारीका शाक्य हत्या प्रकरणसँग जोडिएको सुन तस्करी मुद्दाको बहस आजदेखि

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आइतबारदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

स्वास्थ्य सेवा कार्यालय मुगुलाई ब्याक टू लाइफको स्वास्थ्य सामाग्री सहयोग

अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था ब्याक टू लाइफले गमगढीस्थित स्वास्थ्य सेवा कार्यालय मुगुलाई कोभिड १९ उपचार तथा व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नेपाल स्काउटको ‘सम्पदा साइकल यात्रा’

विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

कमला भासिन, जसका गीतले महिलालाई आन्दोलनमा लाग्‍न प्रेरित गरिरहे

नारीवादी आन्दोलनका लागि कमलाको जति भूमिका र अनुभव साथै युवा नारीवादी आन्दोलनप्रति पनि प्रेमभाव देखाउने गर्थिन्। व्यक्तिगत जीवनमा उनले धेरै दुःख पाइन्। तर उनले बाँच्ने चाहमा कमी ल्याइनन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

अमिताभ बच्चनलाई पान मसलाको विज्ञापन नगर्न आग्रह

राष्ट्रिय तमाखु विरोधी संगठनले अमिताभ बच्चनलाई पान मसलाको विज्ञापन नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

स्रोत नखुलेको ९५ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

मिथिला क्षेत्रमा जितिया पर्वको रौनक

महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८