बिहीबार, भदौ ४, २०८३

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्। केही समययता प्रेममा रहेका उनीहरूले खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकमा भाइरल भइरहेको छ।

इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा सार्वजनिक गर्दै 'दुवै जनालाई उज्वल भविष्यको कामना' भिडियोको क्याम्पसनमा लेखेका छन्। केहि समय उनिहरु प्रेममा रहेका इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु पुगेका थिए। 

प्रकाशित: Sep 24, 2021| 09:37 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।