काठमाडौं– नेपाली सेनाको ‘प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सुरु भएको छ। जंगी अड्डामा दुई दिनसम्म सञ्चालन हुने बैठक प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सुरु भएको नेपाली सेनाले जनाएको छ।
प्रकाशित: Sep 23, 2021| 14:14 बिहीबार, असोज ७, २०७८