बिहीबार, भदौ ४, २०८३

समाज

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

सवारी दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

अन्तराष्ट्रिय शान्ति दिवस मनाइदै

प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तराष्ट्रिय शान्ति दिवस मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

आजदेखि मापसे जाँच र स्वास्थ्य मापदण्ड पालनामा कडाइ

चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुनसक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभइ दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरी कडाइ...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

काठमाडौंलगायतका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह

सोमबार दिउँसोदेखि काठमाडौंसहित कपिलवस्तु, रुपन्देही तथा पर्सा जिल्ला आसपास क्षेत्रमा पनि मेघ गर्जनसहित वर्षा भइरहेको जनाइएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

को बन्ला उड्‌डयन प्राधिकरणको महानिर्देशक?

महानिर्देशकको दौडमा राष्ट्रिय गौरवअन्तर्गतका आयोजना प्रमुख प्रदीप अधिकारी, विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारी, प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री र उपमहानिर्देशक भोला गुरागाइँ ‘लबिङ’मा छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

'प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न सकिँदैन'

सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न नसक्ने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

मुस्लिम बाहुल्य जिल्लामा मुस्लिम गणक राख्‍न तथ्यांक विभागलाई आग्रह

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्‍न केन्द्रीय तथ्यांक विभागलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

अमेरिका पठाइदिने भन्दै रोहिंग्यालाई नेपाल ल्याउने ३ जना पक्राउ

अमेरिका पठाइदिने प्रलोभन देखाएर बंगलादेशको शरणार्थी क्याम्पमा रहेका रोहिंग्यालाई नेपाल ल्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

दार्चुलामा भूकम्प

दार्चुलामा सोमबार चार दशमलव २ म्याग्‍निच्युडको भूकम्प गएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

सर्वोच्चले भन्‍यो- एमसीसीका विषयमा अभिव्यक्ति दिनेलाई कारबाही नगर्नू

सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

ओलीको रिट हेर्दाहेर्दैमा, मंगलबार पनि बहस

१४ सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै केपी ओलीले दायर गरेको रिटमाथिको बहस सोमबार हेर्दाहेर्दैमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

विरोध प्रदर्शनमा रोक लगाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश

सर्वोच्च अदालतले विरोध प्रदर्शनमा रोक लगाउने गृह मन्त्रालयको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

सहादत प्राप्त गरेको ४३ वर्षपछि क्याप्टेन यज्ञबहादुर थापालाई पदक

प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमान्डर थिए। टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको कुन्युबाट पक्राउ परेका थिए। उनलाई तत्कालीन पञ्चायत शासकले...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

नजिकिँदै गरेको बडादसैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

शाखा अधिकृतको नतिजा दुई वर्षसम्म नआएपछि प्रदर्शनमा उत्रिए परीक्षार्थी

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थी आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

सन्तोष अधिकारीको 'म नेपाल हो'को म्युजिक भिडियो सार्वजनिक

सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत 'म नेपाल हो'को म्युजिक भिडियो सार्वजनिक भएको छ। अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८