बिहीबार, भदौ ४, २०८३

समाज


जिप दुर्घटनामा नौ जना घाइते

जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

रोगले थलिए राउटे, भत्तामात्र दिएर पन्छिँदै सरकार

चिसो भुइँमाथि पातलो खुइलिएको म्याट, बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

सङ्खुवासभा हत्या घटना : लोकबहादुरका भाइसहित ४ जना अनुसन्धानमा तानिए

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

७३४ संक्रमित थपिए, २१ हजार ३६० जनाले कोभिडको खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

मल नल्याएर कालोसूचीमा परेका ठेकेदार र महामारीमा हात उठाउने अस्पताल निर्देशकलाई पनि पदक

रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका ठेकेदार र कोरोना महामारीको समयमा बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका अस्पताल निर्देशकले पनि सरकारबाट पदक पाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

नयाँ पत्रिकाका कृष्णज्वाला र वीरका अशेषले पनि अस्वीकार गरे पदक

नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा र वीर अस्पतालका छातिरोग विशेषज्ञ डा. अशेष ढुंगानाले पनि सरकारले दिएको पदक अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

पत्रकार नारायण अमृत, हरिबहादुर थापा र कार्टुनिस्ट रविन साय‍्मिले गरे पदक अस्वीकार

नेपाल समयका प्रधान सम्पादक नारायण अमृत, इकाजका प्रधान सम्पादक हरिबहादुर थापा र नागरिक दैनिकका कार्टुनिस्ट रविन साय‍्मिले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको पदक अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

मच्छेगाउँमा सालकको वासस्थान जोगाउन अभियान

विश्वकै पहिलो भनिएको कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सेप्टेम्बर १८ मा विश्वभर मनाइने गरेको सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

काबुलमा अलपत्र ३४ नेपालीको उद्धार सोमबार

यसअघि परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल पुगेर विमान नपाएपछि फर्किएका ३४ नेपालीको उद्धार शनिबार गर्ने बताए पनि 'प्राविधिक कारण' भन्दै उनीहरुलाई सोमबार उद्धार गरिने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

बसको ठक्करबाट एक जनाको मृत्यु

दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

आवश्यक संरचना नै नबनि बञ्‍चरेडाँडामा फोहोर फाल्न लागिएको भन्दै स्थानीयको आपत्ति

काठमाडौंको फोहोर विसर्जनका लागि तयार पारिँदै आएको बञ्‍चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

आठ जना कैदीलाई आममाफी

सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ८ जना कैदीलाई माफी दिनुका साथै र ५२३ जनाको कैद घटाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

इन्द्रजात्राको लिंगो उठाइयो

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान (इन्द्रजात्राको लिंगो उठाउने काम) गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

कोभिड अपडेट : १ हजार २३४ संक्रमणमुक्त, १ हजार ६६ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

मलेसियाबाट एकैदिन ६ नेपालीको शव र १५ जनाको अस्तु ल्याइयो

मलेशियाबाट एकैदिन ६ जना नेपालीको शव ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन: अध्यक्ष तिमिल्सेना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

असोज ४ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने

असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले १ सय ४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा...
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ। त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ। देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर...
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८