बिहीबार, भदौ ४, २०८३

आठ जना कैदीलाई आममाफी

सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ८ जना कैदीलाई माफी दिनुका साथै र ५२३ जनाको कैद घटाएको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं– सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ८ जना कैदीलाई माफी दिनुका साथै र ५२३ जनाको कैद घटाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदमाफी र कट्टा गरेकी हुन्।

सजाय माफी पाउनेमा पूर्णबहादुर भन्ने किशोर भण्डारीलगायत छन्। त्यस्तै, हर्कबहादुर राईलगायत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ। 

असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष गत भदौ २९ गते सिफारिस गरेको थियो।

प्रकाशित: Sep 18, 2021| 17:57 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।