बिहीबार, भदौ ४, २०८३

समाज

नक्कली नोटसहित दुई भारतीय पक्राउ

औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

कर्ण दासका छोरा मर्कुश दासको पहिलो म्युजिक भिडियो सार्वजनिक

कर्ण दास गम्भीर गीत गाएर चिनिएका गायक हुन्। उनका छोरा मर्कुश दास भने रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियो लिएर आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

चेपाङ समुदायले जनगणनामा धर्ममा ‘प्रकृति’ लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन्। परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएको चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

भारतले मिचेका सिमानाहरूमा ‘मेरो देशको नाम नेपाल’

घटनस्थापनाको दिन(असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

रड प्रहार गरी छिमेकीको हत्या, आरोपितलाई पक्राउ गर्ने क्रममा झडप

पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

पर्यटकका लागि गुप्तेश्वर महादेव गुफा खुल्ला

पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको शुक्रबार राति मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

गणेशमान सिंहको २४औं स्मृति दिवस मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको वि.सं. २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४औं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

विश्वको तापक्रम खतरानाक स्तरमा वृद्धि हुने राष्ट्र संघको चेतावनी

जलवायु परिवर्तनलाई रोक्नका लागि विभिन्न प्रतिबद्धता व्यक्त गरिएका भए पनि विश्वको तापक्रम खतरानाक स्तरमा वृद्धि हुने चेतावनी दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

उपन्यासमा नेवार मूलका अमेरिकी सैनिकको मर्मस्पर्शी कथा

नेपाल भाषाका स्थापित उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ प्रकाशित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

कल्याणपुर नगरपालिकामा चौथो पटक तालाबन्दी

हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनःतालाबन्दी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

एउटै घटना कसरी सर्पलाई वरदान र डायनोसरलाई श्राप बन्यो?

पृथ्वीमा सर्पको संख्या बढ्नुमा एस्टेरोयड अर्थात् क्षुद्र ग्रहको पनि भूमिका छ। एक अध्ययनका अनुसार एस्टेरोयड धरतीसँग ठोक्किँदा सर्पलाई फाइदा पुगेको र डायनासोर खत्तम भएको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

किर्ते मुद्दामा ठेकेदार महर्जन पक्राउ परेपछि धादिङका २३ विद्यालय भवन अलपत्र

विद्यालय भवन निर्माणको जिम्मा पाएको भ्याली कन्स्ट्रक्सनका सञ्चालक रवीन्द्र महर्जन किर्ते कागजातको मुद्दामा पक्राउ परेपछि धादिङका २३ भवन पनुर्निर्माणको काम अलपत्र परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

आजदेखि पाथीभरा दर्शन खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन शुक्रबारदेखि खुला गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

आजदेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालन, ६ करोडका खसीबोका किन्दै सरकार

सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (असोज १ गते)देखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ बुल्दीखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८