बिहीबार, भदौ ४, २०८३

समाज

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

हत्या गरिएका शिक्षक बीसीको परिवारलाई क्षतिपूर्ति दिन संघको माग

नेपाल शिक्षक संघले दैलेखमा हत्या गरिएका शिक्षक नगेन्द्रबहादुर बीसीका परिवारलाई उचित राहत र क्षतिपूर्ति गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

आमा–छोराले सँगै दिए कक्षा १२ को परीक्षामा

बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

दुर्घटनामा वडा सदस्यको मृत्यु

गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका-१ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

दुई दिने सत्याग्रहका लागि अमेरिका जाँदै डा. गोविन्द केसी

विश्व शान्ति दिवसका अवसरमा अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा डा.गोविन्द केसी सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

शनिबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

रामेछापको बोक्सेमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

रामेछापको बोक्सेमा बोलेरो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

यी कलाकर्मी– जसले एकान्तवास नै रोजे

‘मान्छेको स्वतन्त्रता कतिसम्म छ भने कुनै अपराध कबुल गरेको अपराधीले मैले गरेको अपराधको बारेमा बोल्दिनँ सम्म भन्न पाउँछ,’ अधिवक्ता रवीन्द्र भट्टराई भन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

नेपाली सेनाले विभिन्न पदमा माग्यो ४६४ जना कर्मचारी (सूचनासहित)

प्राविधिक पदका लागि नेपाली सेनामा भर्ना खुलेको छ। जङ्‍गी अड्‍डाले बिहीबार विभिन्न २४ पदमा ४६४ जनाका लागि भर्नाको सूचना जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

सामूहिक हत्या प्रकरण : अभियुक्त लोकबहादुरका भाइ पनि पक्राउ

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या घटनामा पक्राउ परेका लोकबहादुरका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

पाँच किलो चाँदीसहित दुई पक्राउ

ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

हिमालयका जहाजमा राखियो हार्ट अट्याक हुँदा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

आजको मनसुन : देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

मोरङ, ललितपुर र भक्तपुरसहित विभिन्न जिल्लामा सीडीओ फेरिए [सूचीसहित]

रुद्रादेवी शर्मालाई भक्तपुरको सीडीओ बनाइएको छ। गुल्मीमा पुण्ड विक्रम पौडेललाई सीडीओ बनाएर पठाइएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

दैनिक कोभिड अपडेट : १७ सय ६० संक्रमित थपिए, तीन लाखले खोप लगाए

पछिल्लो २४ घण्टामा देशर १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

विदेश छाडेर गाउँको प्राण भर्दै भूपू गोर्खा सैनिक

'मगर बाहुल्य बसोबास रहेको म्याग्दीमा भारतीय, बेलायती सैनिक र सिङ्गापुर प्रहरीका धेरै परिवार रहेका छन्', भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन समेत रहेका उनले भने, 'बसाइँसराइ, विदेश पलायन, सुख–ऐश्वर्यको खोजी जस्ता कारणले...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

इटहरीबाट लागूऔषधसहित दुई जना पक्राउ

सुनसरीको इटहरीबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

कोभिड प्रतिकार्यका लागि देशभर १ हजार ७७ जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्ने भएको छ। मन्त्रालयले जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्नका लागि कार्यविधि नै ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

अस्मिता हत्याको दोषी पत्ता नलगाएको भन्दै जोगबुढा इलाका प्रशासन कार्यालयमा ताला

परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

फेसबुकमा देखेको भिडियोले समाजसेवातिर मोडिएको मन

मजदुरहरूलाई पसलका साहुले उधारो पत्याउन छोडेका थिए। निषेध आदेश थपिँदै थियो। रोजगारी गुमेको थियो। भोक र रोगसँग जुधेका परिवारमा अझै कति कष्ट थपिने हो, टुंगो थिएन। भट्टराईले तुरुन्तै केही बोरा...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८