बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली सेनाले विभिन्न पदमा माग्यो ४६४ जना कर्मचारी (सूचनासहित)

नेपाली सेनाले विभिन्न पदमा माग्यो ४६४ जना कर्मचारी (सूचनासहित)

प्राविधिक पदका लागि नेपाली सेनामा भर्ना खुलेको छ। जङ्‍गी अड्‍डाले बिहीबार विभिन्न २४ पदमा ४६४ जनाका लागि भर्नाको सूचना जारी गरेको हो।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- प्राविधिक पदका लागि नेपाली सेनामा भर्ना खुलेको छ। जङ्‍गी अड्‍डाले बिहीबार विभिन्न २४ पदमा ४६४ जनाका लागि भर्नाको सूचना जारी गरेको हो।

बिहीबारदेखि सुरु हुने भर्ना छनोट असोज ३१ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर तिरेर थप सात दिन असोज ७ गतेसम्म फाराम भर्न सकिने जंगी अड्डाले जनाएको छ। 

आवेदन फारम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ।  फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुनेछ।


प्रकाशित: Sep 16, 2021| 10:30 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।