बिहीबार, भदौ ४, २०८३

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणग-मुग्लिन सडक अवरुद्ध भएको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- नारायणग-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भीरमा मंगलबार मध्यराति खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिँडेका सवारीसाधन अलपत्र परेका छन्।

प्रकाशित: Sep 22, 2021| 07:33 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।