बिहीबार, भदौ ४, २०८३

आमाबाबु बने प्रियंका कार्की र आयुष्मान

नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्। उनले बुधबार फेसबुकमा छोरीसहितको तस्बिर सार्वजनिक गरेर यसकाे जानकारी दिएकी हुन्।

प्रियंका, पति आयुष्मान देशराज जोशी र शिशुकाे तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएकाे छ। याे जाेडीले छाेरीकाे नाम यसअघि नै आयन्का कार्की जोशी राखिसकेकाे छ।

गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा बेबी बम्प, बेबी सावरलगायतका तस्बिर सार्वजनिक गरेकी थिइन्। तस्बिरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा पनि भएकाे थियाे।


प्रकाशित: Sep 22, 2021| 13:16 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।