बुधबार, भदौ ३, २०८३

समाज

चार वर्षको अवधिमा गुठीचौरले बनायो ४७ ऐन कानुन

देश संघीय संरचना गएपछि संघ प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार विभाजन छ। नागरिकको सबैभन्दा नजिकैको सरकार स्थानीय तह हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

कात्तिक २० गते शनिबार भाइटीकाको साइत बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पाञ्चांग निर्णायक समितिले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

भरुवा बन्दुकसहित पक्राउ

उनीबाट १ थान लोड गरेको भरुवा बन्दुक, प्लास्टिकको सानो बाटामा रहेको बारुद र १५ वटा सानो फलामका टुक्राहरु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

गरिबलाई चाडपर्वमा पीडा नै पीडा

थवइलाइ एउटै चाहना रहन्छ कि त्यही किनमेल गरेर फर्किएका बटुवाहरूले आफूले बनाएको जाँतो र सिलौटा किनिदिउन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

खाजा खानकै लागि कक्षामा पुग्छन् विद्यार्थी

बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

तीन स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका छुट्टाछुट्टै तीन स्थानमा भएका सवारी सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। जाजरकोट, धनुषा र काभ्रेमा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

तिहारमा पनि बढेन मादलको माग, संकटमा बादी समुदायको पुर्ख्यौली पेसा

तुलसीपुर–४ का उनलाई यस वर्ष पनि देउसी भैलोका लागि मादलको माग आउन सकेको छैन्। मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

किसानलाई फूल-माला बेच्ने चटारो

घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ। कोही फुल टिपी रहेका छन्, कोही माला गाँस्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

युवाको अगुवाइमा गाउँमा बत्ती जडान

भिमाद नगरपालिका-८ अरौदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउँ उज्यालो पारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

बुटवलमा नन्दिनी गौ संरक्षण केन्द्र स्थापना

गाईलाई चरण क्षेत्र सहित गाईको स्याहार-सुसार र अध्ययन अनुसन्धान गर्ने गरि गौ संरक्षण केन्द्र स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

कस्तो होला अबका ३ दिनसम्मको मौसम?

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

शिक्षासेवी शर्माको निधन

बागलुङ नगरपालिका वडा नं. १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

दुर्घटनामा स्कुटर चालकको मृत्यु

गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ढुङ्गा व्यापार तत्काल बन्द गर्छौं : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्गअन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ढुङ्गा व्यापार तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

३०० प्याकेट पटकासहित एक जना पक्राउ

प्रहरीले स९प ८९८२ नम्बरको मोटर साइकलमा पटकासहित चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुर जुटपानीबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

तिहारमा भ्याइनभ्याइ छ भक्तपुरे जुजु धौलाई

दसैं, तिहार, म्हपूजा, बिस्केट जात्रा, कुशेऔंसी, मातातिर्थ औंसी, असार पन्ध्र लगायतका चाडपर्वमा भक्तपुरको जुजु धौको अत्याधिक माग हुने गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

हुक्के-हुक्का खेलेर थारु समुदायमा लक्ष्मी भित्र्याइयो

उदयपुरमा थारु समुदायले लक्ष्मीलाई र नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेल्ने चलन छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

विद्युत सर्ट भई आगलागी हुँदा डेढ करोडको क्षति

उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत सर्ट भई आगलागी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

युरोप र मध्य एसियाका ५३ देशमा कोरोनाको नयाँ लहरको जोखिम

विश्व स्वास्थ्य संगठनले युरोप तथा मध्य एसियाका ५३ देशमा कोरोना भाइरसको नयाँ लहरको जोखिम रहेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८