बुधबार, भदौ ३, २०८३

समाज

कपिलवस्तुबाट ३१ जुवाडे पक्राउ, ६ लाख बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन्। इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

लक्ष्मीपूजामा विद्युत् खपतको रेकर्ड

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

बर्दिबासमा मोटरसाइकल र सुमो ठोक्किँदा एकको मृत्यु

बर्दिवास -३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना१ज ५७४७ नं.को सुमो र स१०प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ

काठमाडौंमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

लक्ष्मीपूजाको दिन विद्युतको अधिकतम माग १२७० मेगावाट, विनाअवरोध मुलुकभर आपूर्ति

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

महिला क्रिकेटरको तिहार विदेशमा

नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ। दसैं लगत्तै सुरु हुने अर्काे ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

कस्तो रहला आजको मौसम?

आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

नेपाल संवत् ११४२, र म्ह : (आत्म) पूजा

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा

काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

जाजरकोटमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

यी हुन् मधुमेह रोगीले खान मिल्ने मिठाई

देश तिहारको माहोलमा छ। सबैको घरमा मिठामिठा परिकार पाकिरहेका छन्। तर, मधुमेह रोगीका लागि मिठाइको सेवन निकै हानिकारक हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

मोटरसाइकल चोर्ने ३ जना पक्राउ

उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

भरुवा बन्दुकसहित २ जना पक्राउ

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-१ होश्राङदी बस्ने ४५ वर्षीय राज बहादुर राना र सोही ठाउँ बस्ने ४० वर्षीय रेशम राना रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

घरघरमा गरियो लक्ष्मीपूजा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

लक्ष्मीपूजामा ‍यस्तो देखियो काठमाडौं [११ तस्बिर]

धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गरी दीपावली मनाइरहिएको छ। दीपावलीको समयमा लोडसेडिङ नभएपछि लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य झिलिमिली देखिने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

सूचना लुकाउने अर्थ मन्त्रालयलाई ७ दिनभित्र जवाफ पेस गर्न आयोगको आदेश

नेपालको संविधानको धारा २७ को सूचनाको हक बमोजिम सूचना माग गर्दा सूचना लुकाउने मन्त्रालयलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता

ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

गुम्दैछ अँधेरी रातको रोमाञ्च

गर्मीको मौसम, राति खटियामा बसेर तारा र अन्य ग्रह हेर्दै हजुरआमाबाट परिकथा सुन्न पाउने पुस्ता अब कम हुँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८