बुधबार, भदौ ३, २०८३

४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ

काठमाडौंमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन्।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- काठमाडौंमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन्। बिहीबार राति काठमाडौंको नयाँबस्तीबाट १८ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार उनीहरूको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ। चाडपर्वमा जुवा तास खेल्ने क्रम बढेको भन्दै प्रहरीले कडाइ गरेको छ।

प्रकाशित: Nov 05, 2021| 09:29 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।