बुधबार, भदौ ३, २०८३

समाज

भैली खेल्न जाँदै हुनुहुन्छ? यसरी भट्याउनुस् भैली गीत

देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन पनि छ। कतिपय स्थानमा भने अक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो

राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा बिहीबार सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो खेलेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

बजारमा भारतीय फूलको दबदबा

भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

पहिलो विदेश भ्रमणबाट मुख्य तीन कुरामा उत्साहित देउवा

देउवा गठबन्धन सरकार पूरै समय टिक्ने, अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता चाँडै अनुमोदन हुने र भारतसँगको द्विपक्षी सम्बन्ध सुदृढ बनाउन दुई देशबीच उच्चस्तरीय भ्रमण हुनेमा उत्साहित देखिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

एमसीसी पास हुन्छ, मैले र प्रचण्डजीले हस्ताक्षर गरेर पठाएका छौं : प्रधानमन्त्री देउवा

भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको उनले बताए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

तिहारमा पोखराले तीन करोडको फूल किन्ने

कास्कीमा यो वर्ष बाहिरी मुलुकबाट फूल ल्याउनुपर्ने बाध्यता करिब हटेको छ। स्थानीय उत्पादनले नै माग धान्ने भएपछि आयातित फूललाई निरूत्साहित गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

सयपत्रीको खेतीबाट फूलमा आत्मनिर्भरतर्फ तीन युवा

तिहारको रमझम सुरु भएको छ। मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरूले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षक रूपमा सजाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

स्वदेश आइपुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर स्वदेश फर्किँएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

दाङमा जीप दुर्घटना, एक जनाको मृत्यु

दाङबाट सुर्खेततर्फ आउँदै गरेको रा१च १३१० नम्बरको जीप रत्न राजमार्गको झुप्रा नजिकै दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

२० वर्षपछि सुकेको मुहानबाट पानी निस्कँदा स्थानीय खुसी

सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किदा स्थानीय खुसी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

भरतपुरमा अवरूद्ध विद्युत् आपूर्ति ३६ घण्टापछि सूचारू

मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति बिहीबार बिहान १ बजेदेखि सूचारु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

न्यायालयको गल्ती ढाकछोप नगरौं, अदालतले नसके सच्याउने संसदले हो : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयको विवादमा मुख खोलेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

जलवायु परिवर्तनमा सबै राष्ट्र गम्भीर : उप्रेती

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा सहभागी राष्ट्र प्रमुखहरूले जलवायु परिवर्तनको विषयलाई निकै नै गम्भीरतापूर्वक लिएका नेपालको तर्फबाट बैठकमा सहभागी प्रतिनिधि मण्डलका सदस्यले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

किमाथाङ्का नाकालाई व्यवस्थित गर्छौं : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर सञ्चालन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

मुख्य न्यायाधिवक्ता आचार्यद्वारा पदबाट राजीनामा

आचार्यले मुख्यमन्त्री राजेन्द्र राईमार्फत राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई राहत

धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँचजना बालिकाको परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने धार्मिक विश्वास

हिन्दु धर्माबलम्बीहरूले यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा हनुमान जयन्तीको पनि रौनकता देखिएको छ। हनुमान जयन्ती साधु सन्तले भगवान् हनुमानको पूजा आराधना गरी मनाउँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

हतियार र लागूऔषधसहित एक जना पक्राउ

कपिलबस्तुमा हतियार र लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

धन र समृद्धिको कामनासहित आज लक्ष्मी पूजा गरिँदै

कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ। कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ। यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

६६ लाख बराबरको अवैध सामान बरामद

रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ६६ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८