आइतबार, असोज २५, २०८३

मुख्य न्यायाधिवक्ता आचार्यद्वारा पदबाट राजीनामा

आचार्यले मुख्यमन्त्री राजेन्द्र राईमार्फत राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

विराटनगर- प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले पदबाट राजीनामा दिएका छन्। आचार्यले मुख्यमन्त्री राजेन्द्र राईमार्फत राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

एमाले निकट रहेका वरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फागुन २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए। 

नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम कात्तिक १७ देखि लागू हुने गरी आचार्यले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिनुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए।

प्रकाशित: Nov 04, 2021| 07:25 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।