बुधबार, भदौ ३, २०८३

समाज

हराउँदै देउसीभैलीको रौनक

खोटाङको विभिन्न ठाउँमा पछिल्लो समय देउसी भैलीको रौनक हराउँदै जान थालेको छ। विशेष गरी धर्म परिवर्तन तिव्र भएका ठाउँमा देउसी भैलीको रौनक घट्दै गएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

अचार व्यवसायमा रमाउँदै वासुकला

सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान बेलुकी हातमुख जोड्न ज्याला मजदुरी कै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

आगलागीबाट वर्षमा सय जनाको मृत्यु, २ अर्बको क्षति

यी आगलागीका घटनामा परी ४० जना पुरुष र ६० जना महिला गरी १ सय जनाको मृत्यु भएको मन्त्रालयलको तथ्यांक छ। यस्तै आगलागीका घटनामा परी ३७७ जना घाइते भएका छन् भने...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

एकातिर ब्यान्ड भर्सेस ब्राण्ड, अर्कातिर घरेलु मदिरा नष्ट

प्रदेश नम्बर १ की पूर्वसामाजिक विकासमन्त्री एवं एमाले नेतृ उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा खोटाङमा घरेलु मदिरा नष्ट गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

भेडी गोठाले लिलप्रसादको करोड डुब्दा पनि रोकिएनन् पाइला

सानै उमेरदेखि खर्क डुलेका सिकलेसका लिलप्रसाद गुरुङ डेढ दशकदेखि भने व्यावसायिक रूपमै भेडापालक किसान बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

राष्ट्रपति भण्डारीले लगाइन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राष्ट्रपति निवास शितल निवासमा दाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

तीन महिनामा पर्साबाट फरार ४७ अभियुक्त पक्राउ

तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

चार वर्षको अवधिमा गुठीचौरले बनायो ४७ ऐन कानुन

देश संघीय संरचना गएपछि संघ प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार विभाजन छ। नागरिकको सबैभन्दा नजिकैको सरकार स्थानीय तह हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

पहिराले छियाछिया चुरे : जोखिममा बुटवल

बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

बाँसले बजार पाउन थाल्यो, आम्दानी लिँदै किसान

सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ। जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

तिहारमा पुराना फिल्मी गीतकै वर्चश्व

तिहार आएपछि बज्ने गीतमा अगाडि आउँछ– तिहारै आयो लौ झिलिमिली। यो गीत तिहारमा गाउँदेखि सहरसम्म उस्तै गरी बजाइन्छ। अझ यो गीत सुनेर तिहार आएको आभास पनि हुने गर्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

सामान्य विवादमा लाठी प्रहार गरी श्रीमतीको हत्या

दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

लागुऔषधसहित दुई युवक पक्राउ

भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

खदम खोलाकिनारमा युवकको शव फेला

विराटनगरमा एक जना युवकको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

लोप भयो मखमली फूल

‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

स्वास्थ्य मापदण्ड पालना गर्दै भाइटीका मनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम?

आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय पुरस्कार

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

ललितपुरमा दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा चारको मृत्यु

लक्ष्मीकृष्णको चार तले कच्ची घरमा आगलागी हुँदा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जलको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

गम्भीर रोगको कारण बन्न सक्छ लिभरको यस्तो समस्या

शरीरलाई स्वस्थ बनाउने चाहना जोकोहीमा हुन्छ। तर, फेरिँदो जीवनशैलीका कारण दिनहुँ मानिस नयाँ-नयाँ रोगको सिकार हुने गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८