बुधबार, भदौ ३, २०८३

समाज

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा परेर मैवाखोला-२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

लार्फागाउँमा खानेपानीको चरम अभाव

यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सधैं जनताप्रति उत्तरादायी भएर काम गर्ने छु : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताको भरोसा टुट्न नदिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

लाठी प्रहार गरी युवकको हत्या, थप एक गम्भीर घाइते

दाङको तुलसीपुरमा एक युवकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ नयाँवस्तीका २१ वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

२६ वर्षको अन्तरमा एकै ठाउँ पहिरोले पुर्‍यो मनरुपाका दुई छोरा

जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ। अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

मिथिलामा सुरु भयो छठपर्वको रौनक

मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ। बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो!

हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ। तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

मंसिर ३ मा चन्द्र ग्रहण लाग्ने

मंसिर ३ गते शुक्रबार चन्द्र ग्रहण लाग्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

काठमाडौंमा बढ्यो चिसो, बिहानी तापक्रम १० डिग्री सेल्सियस

काठमाडौं उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

वर्षाले धान नष्ट गर्‍यो, अब परिवार कसरी पाल्ने?

बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन्। बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

देउसी समूहलाई बसको ठक्कर, दुई जनाको मृत्यु

हेटौंडामा देउसी समूहलाई बसले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

अनुलोम विलोम कसरी गर्ने? के छ फाइदा?

शरीरलाई स्वस्थ तथा दीर्घायु बनाउनका लागि स्वास्थ्य विशेषज्ञहरूले नियमित रूपमा योग तथा व्यायाम गर्न सुझाव दिइरहेका हुन्छन्। योगमा पनि प्राणायामलाई स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

थारु संग्रहालय हेर्न आउनेको संख्या बढ्दै

उदयपुरको बेलका नगरपालिका- २ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेको संख्या दिनानुदिन बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

ओझेलमा ढोरपाटनको बुकी क्षेत्र

नेपालको एक मात्र साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

कृषि पर्यटन विकास गर्न 'फार्म स्टे'

माडी नगरपालिका-८ कान्तिपुरमा सामुहिक खेतीभित्र 'फार्म स्टे' सञ्चालन हुने भएको छ। 'फार्म स्टे'का लागि ४६ वटा घर निर्माणका चरणमा छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

बंगुर व्यवसायीको पीडा : नगरपालिकाको निर्णयले १७ करोड लगानी डुब्यो

फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू। त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८