आज सोमबार ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस। विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ।
आधुनिक म्युजिक सिस्टमको प्रयोगमा रमाउने युवा जमातलाई समेटेर बाँके खजुरा गाउँपालिका-४ का स्थानीयले लोप हुन लागेका सिंगारू, मयूर (गर्रा) र लहरे नाचसहित देउसीभैलो खेलेका छन्।