बुधबार, भदौ ३, २०८३

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका-४, मर्मतीका ३५ वर्षीय प्रेम महराको करेन्ट लागेर मृत्यु भएको हो।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

धनगढी- दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका-४, मर्मतीका ३५ वर्षीय प्रेम महराको करेन्ट लागेर मृत्यु भएको हो।

वडा नम्बर २ लामबगरस्थित गणेश बिष्टको घरको दोश्रो तला ढलान गर्ने क्रममा उनी करेन्ट लागेर घाइते भएका थिए।

उनको लटिनाथ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी डकर्मीको काम गर्ने गरेका थिए।

प्रकाशित: Nov 08, 2021| 13:23 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।