बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिजुलीबजारमा गुडिरहेको भ्यानमा एक्कासी आगो लगेपछि...

बिजुलीबजारमा गुडिरहेको भ्यानमा एक्कासी आगो लगेपछि...

सोमबार बिहान काठमाडौंको बिजुलीबजारमा गुडिरहेको भ्यानमा एक्कासी आगो लागेको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

 काठमाडौं- सोमबार बिहान काठमाडौंको बिजुलीबजारमा गुडिरहेको भ्यानमा एक्कासी आगो लागेको छ। 

कालिमाटी तरकारी लिन हिँडेको बा१ज ९१९५ नम्बरको भ्यानमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ।

ब्याट्री सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको प्रहरीको भनाइ छ।  

प्रकाशित: Nov 08, 2021| 08:49 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।