बुधबार, भदौ ३, २०८३

समाज

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन् : बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ [भिडियो]

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सेवाग्राहीहरू न्याय क्षेत्रका बिचौलियाका कारण मारमा रहेकाले आफूहरूले त्यसलाई तोडेरै छाड्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

बारले अब सरकारविरुद्ध आन्दोलन गर्नुपर्छ : कानुन व्यवसायी

कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनविरुद्ध पनि आन्दोलन गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

हत्या आरोपमा एक जना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका-४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

नेपाल-भारत साहित्य उत्सव २७ गतेदेखि

कवि डाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ स्थापना दिवस पारेर कार्तिक यही २७ र २८ गते, चितवनको सौराहमा दुई दिने 'नेपाल-भारत साहित्य उत्सव' को आयोजना गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

मुद्दा सुनुवाइको माग गरिरहेका सेवाग्राही सर्वोच्च परिसरबाट पक्राउ

सर्वोच्च अदालतमा आफूहरूको मुद्दा सुनुवाइको माग गर्दै प्रदर्शन गरिरहेका सेवाग्राही पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सर्वोच्च अदालतबाट मंगलबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

प्रधानसेनापति शर्मा भारत भ्रमणमा

प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा निस्किएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

सात वर्षीया बालिकाको हत्या

लेकबेँसी नगरपालिका-१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

दुर्घटनामा एकको मृत्यु

मृत्यु भएका मोटरसाइकल चालकको सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

प्रधानसेनापति शर्मा भारत जाँदै

भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने भएका छन्। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

हाई अल्टिच्युड माउण्टेनबाइक च्यालेन्ज मंसिरमा

मंसिर तेस्रो साता प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

बुटवलको नयाँ गाउँमा आगलागी हुँदा तीन घर जले

सडक पिचका लागि अलकत्रा पगाल्न बाल्दा त्यसबाट सल्किएको आगलागीबाट बुटवलमा तीन घर जलेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

सूर्य र पानीको आराधना गरिने पर्व छठ

विपरीत गुणका सूर्य र पानीको पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

नम्र भाषा र खुसी साथ सेवा प्रदान गर्न प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा नाकामा हुने अपराध, लागूऔषधको अवैध कारोबार लगायतका अपराध निर्मूल गर्नका लागि प्रहरी कर्मचारीले विशेष प्राथमिकताका साथ आवश्यक कार्ययोजना तर्जुमा गरी काम गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

बैंकिङ कसुरमा साढे ९ लाख जरिवाना सुनाइएका प्रतिवादी पक्राउ

बैंकिङ कसुरको मुद्दामा साढे ९ लाख जरिवाना सुनाइएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

राजनीतिक भागबन्डाका आधारमा भूमि आयोगमा थपिए ४ सदस्य

राजनीतिक भागबन्डाका आधारमा भूमिसम्बन्धी समस्या समाधान आयोगमा चार सदस्य थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

श्रीमतीको हत्या गरी जंगलमा फालेर फरार, अभियुक्त श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरी जंगलमा शव फालेर फरार रहेका अभियुक्त श्रीमान् पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

प्रधानसेनापति शर्मा मंगलबार भारत भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झर्न सक्छ, सतर्क रहौँ : मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८