बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुद्दा सुनुवाइको माग गरिरहेका सेवाग्राही सर्वोच्च परिसरबाट पक्राउ

मुद्दा सुनुवाइको माग गरिरहेका सेवाग्राही सर्वोच्च परिसरबाट पक्राउ

सर्वोच्च अदालतमा आफूहरूको मुद्दा सुनुवाइको माग गर्दै प्रदर्शन गरिरहेका सेवाग्राही पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सर्वोच्च अदालतबाट मंगलबार पक्राउ गरेको हो।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं– सर्वोच्च अदालतमा आफूहरूको मुद्दा सुनुवाइको माग गर्दै प्रदर्शन गरिरहेका सेवाग्राही पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सर्वोच्च अदालतबाट मंगलबार  पक्राउ गरेको हो। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी आन्दोलनमा छन् भने न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरणका बाहेक अन्य मुद्दामा सुनुवाइ गरेका छैनन्। 

प्रधानन्यायाधीशलगायत न्यायाधीशहरूले अनियमितता गरेर आफूहरूलाई अन्याय गरेको सेवग्राहीको भनाइ छ। न्यायाधीश र कानुन व्यवसायीहरूले आन्दोलन गर्दा आफूहरू न्याय पाउने अधिकारबाट वञ्चित भएको उनीहरुले बताए। 

प्रकाशित: Nov 09, 2021| 11:36 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।