बुधबार, भदौ ३, २०८३

काठमाडौंमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

 काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

आइतबार बेलुकी बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा मोटरसाइकल चालक गोकर्णेश्वर-८ का स्वछन्द पुडासैनी रहेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिपलको रूखमा ठोक्किँएको थियो। 

प्रकाशित: Nov 08, 2021| 08:53 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।