बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

ताप्लेजुङ- मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्।

मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागी वीपी प्रतिष्ठान लैजाने क्रममा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।  एम्बुलेन्समा चालकसहित अन्य ६ जना सामान्य घाइते छन्।

एम्बुलेन्स साँघुरो सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 07, 2021| 10:10 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।