बुधबार, भदौ ३, २०८३

राष्ट्रपति भण्डारीले लगाइन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राष्ट्रपति निवास शितल निवासमा दाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राष्ट्रपति निवास शितल निवासमा दाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्। 

राष्ट्रपति भण्डारीले ११:२ को शुभसाइतमा दाइ पाण्डेलाई टीका लगाएकी हुन्। भाइटीकाको क्रममा उनले पाण्डेलाई ढाका टोपीसमेत लगाइदिएकी थिइन्।

प्रकाशित: Nov 06, 2021| 12:33 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।