बुधबार, भदौ ३, २०८३

भरुवा बन्दुकसहित पक्राउ

उनीबाट १ थान लोड गरेको भरुवा बन्दुक, प्लास्टिकको सानो बाटामा रहेको बारुद र १५ वटा सानो फलामका टुक्राहरु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

बारा- भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका-३ सिगौलस्थित सिमलचौर खोलाका ६५ वर्षीय मंगल लाल पाख्रिन छन्। उनलाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीबाट १ थान लोड गरेको भरुवा बन्दुक, प्लास्टिकको सानो बाटामा रहेको बारुद र १५ वटा सानो फलामका टुक्राहरु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Nov 05, 2021| 21:45 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।