बुधबार, भदौ ३, २०८३

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

कात्तिक २० गते शनिबार भाइटीकाको साइत बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पाञ्चांग निर्णायक समितिले जनाएको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौैं– कात्तिक २० गते शनिबार भाइटीकाको साइत बिहान ११ बजेर ०२  मिनेटमा उत्तम रहेको पाञ्चांग निर्णायक समितिले जनाएको छ। 

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने समितिका अध्यक्ष  प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।

प्रकाशित: Nov 05, 2021| 22:30 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।