बुधबार, भदौ ३, २०८३

समाज

लमजुङमा ६८ रोपनीमा अतिक्रमित वन फिर्ता

डिभिजन वन कार्यालय तनहुँको दुई स्थानमा वन मिचेर अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याइएको छ । ऋषिङ गाउँपालिका–६ को वराहास्थन सामुदायिक वन उपभोक्ता समूहको ५९ रोपनी र व्यास नगरपालिका– ११ को...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

मुस्ताङ हिमपहिरो : ११ जना घाइते, १५० याक र चौंरी बेपत्ता

धौलागिरी हिमालको फेदीस्थित उक्त जंगलमा आइतबार बिहान ११:४० मा हिम पहिरो गएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

तनहुँका दुई पालिकामा सार्वजनिक बिदा

हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकामा आज सार्वजनिक बिदा हुने भएको छ। शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले विगत दुई वर्षदेखि बिदा...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

भीरबाट लडेर एक जनाको मृत्यु

बाजुराको बुढीनन्दा-२ मा नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

हरिबोधिनी एकादशी : आज तुलसीको विवाह गरी मनाइँदै

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पनि धुलिखेल जिपलाइनमा

जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ। ‍एक कार्यक्रमका शिलशिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

मुस्ताङमा हिमपहिरो, भागदौडमा ११ जना घाइते [भिडियोसहित]

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले धौलागिरी रेन्जबाट खसेको माटोसहितको हिमपहिरोले बोक्सी खोलामा आएको बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रधानन्यायाधीश जबराको राजीनामाले मात्रै टुंगिन्छ त समस्या?

न्यायापालिका सुधारका लागि भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एसोसियसनले न्यायाधीशहरुको सम्पत्ति छानबिनको माग पनि उठाउन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रधानन्यायाधीशलाई पदच्यूत गर्नुको विकल्प छैन : बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्यूत गर्नु अपरिहार्य रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक काम गरिरहेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रधानन्यायाधीशलाई अदालत छिर्न अवरोध गर्ने ५ जना पक्राउ

सर्वोच्च अदालतको मुख्य गेट अगाडि प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

ग्वार्को चोकमा दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौंको ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

रौतहटमा कार दुर्घटना, चार जनाको मृत्यु

रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिकै शनिबार कार दुर्घटनामा हुँदा चार भारतीय नागरिकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

सर्वोच्च अदालत जहाँ धेरै गोमाहरू न्यायको याचनामा तड्पिरहेका छन्

'यहाँ पैसाको खोलो बगाएर न्याय किन्नुपर्ने रहेछ। गरिबदु:खीका मुद्दाले पालै पाउँदैनन्। जसले पैसा पेल्न सक्छ उसको मुद्दा चाँडै सुनुवाइ हुन्छ
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

४ ठाउँका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न ४ स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

जनतालाई दिने सेवा सुविधा छिटोछरितो बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

नयाँ दिल्लीमा लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंकले कलम चलाउनुस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

आवश्यकता परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सम्पन्न गरौं : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८