पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८ औं वार्षिक उत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई दश जोड दुई (प्लस टु) पछिको चार...
गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘एकै चोटी मार न ओए’ सार्वजनिक भएको छ। आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत छ।
अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत हिमाली क्षेत्रको भ्रमणमा निस्किएर प्राकृतिक सौन्दर्यको अवलोकन मात्र गरिरहेका छैनन्। जलवायु परिवर्तनको असर र स्थानीय संस्कृतिको जानकारी पनि लिइरहेका छन्।
'सबैको आशा र भरोसाको केन्द्रका रूपमा रहेको न्यायपालिकामाथि एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रदर्शन गर्न सोमबार काठमाडौं उपत्यकाका सबै अदालतस्थित नेपाल बार एसोसिएसनका अधिवक्ता सर्वोच्च अदालतमा भेला भएका छन्।
मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ। नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाको दुई करोड र मध्यपुरथिमि नगरपालिकाको चार करोडमा सो उद्यान तयार पारिएको हो।
पोखरेली चर्चित कवि तथा प्राज्ञ विजय बजिमयको निधन भएको छ। कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमयको निधन भएको हो।
हैजाविरुद्धको साढे दुई लाख खोप नेपाल भित्रिएको छ। कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि सरकारले २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल ल्याइएको हो।