बुधबार, भदौ ३, २०८३

रौतहटमा कार दुर्घटना, चार जनाको मृत्यु

रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिकै शनिबार कार दुर्घटनामा हुँदा चार भारतीय नागरिकको ज्यान गएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिकै शनिबार कार दुर्घटनामा हुँदा चार भारतीय नागरिकको ज्यान गएको छ।

चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्डअन्तर्गत पर्ने उक्त सडखण्डमा यूके१२सी २९०० नम्बर प्लेटको कारमा सवार चार जना भारतीय नागरिकको मृत्यु हो।

प्रहरी उपरीक्षक दिनेश घिमिरेले उनीहरूको साथमा भएको आईडी कार्डको आधारमा पहिचान गरिएको बताए। यद्यपि, उनीहरूको सनाखत हुन सकेको छैन। मृतक चारै जनाको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।

प्रकाशित: Nov 14, 2021| 08:59 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।