बुधबार, भदौ ३, २०८३

भीरबाट लडेर एक जनाको मृत्यु

बाजुराको बुढीनन्दा-२ मा नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- बाजुराको बुढीनन्दा-२ मा नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

बुढीनन्दा नगरपालिका–२ कोल्टीकी ४२ वर्षीया जनदेवी खत्रीको हिँड्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार बिहान खेतबाट घर फर्किने क्रममा दानसाँगु भीरबाट उनी लडेकी थिइन्।

उनी भरबाट भीरबाट लडेर करिब १ सय १० मिटर तल खसेकी प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। मृतक खत्रीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ

प्रकाशित: Nov 15, 2021| 06:39 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।