बुधबार, भदौ ३, २०८३

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

मौसमी प्रणाली सक्रिय नरहे पनि महाशाखाले प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावाना रहेको जनाएको छ। त्यसैगरी आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले आज बिहान जारी विज्ञप्तिमार्फत जानकारी गराएको हो।

तर, काठमाडौं उपत्यकासहित देशभर चिसो भने बढेको छ। अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ। चिसो बढेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित: Nov 15, 2021| 08:06 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।