बुधबार, भदौ ३, २०८३

समाज

करेन्ट लागेर मृत्यु भएकाको परिवारलाई १६ लाख क्षतिपूर्ति

करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका-३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

लहानमा १७ वर्षीया किशोरी बलात्कृत

सिरहामा एक किशोरी बलात्कृत भएकी छन्। लहान नगरपालिका-१४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

पश्चिम नेपालको प्रमुख नाका नेपालगन्जस्थित नेपाल-भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

काठमाडौंका पाँच स्थानमा विद्युत कटौती हुने

काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा आज विद्युत कटौती हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

लम्कीमा घाइते भेटिएका युवकको मृत्यु

कैलालीको लम्कीमा घाइते भेटिएका युवकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका-१० स्थित सडकखण्डमा अन्दाजी २८/३० वर्षय युवक शुक्रबार राति घाइते अवस्थामा भेटिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

अत्तरियामा २७ वर्षीय महिला मृत फेला

कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छन्। पहाड डडेल्धुरा घर भई अत्तरियामा बस्दै आएकी २७ वर्षीया कल्पना भट्ट मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

लागूऔषधसहित काठमाडौंबाट नौ जना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार नौ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

कर्णाली प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस पढाइ हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

देशका पहाडी भूभागमा आंशिक बदलीको हुने

आज देशका पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने योजना छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

१८६ केजी गाँजासहित दुई जना पक्राउ

गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना६ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

समस्याको दीर्घकालीन समाधान हुने गरी गुठीसम्बन्धी कानुन बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग सम्बन्धित सरोकारवालाहरुसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन्। सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

न्यायालयको समस्या तत्काल सम्बोधन गर्न मानवअधिकारवादी संस्थाको अपिल

तीनवटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले सर्वोच्च अदालतको सङ्कटका कारण नेपालमा न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

कैलालीमा गुडिरहेको मोटरसाइकलमा आगलागी

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का प्रकाश ऐरले चलाइरहेको सु.प.प्र. ०१००९ प १०१२ नम्बरको मोटरसाइकलमा आफसेआफ आगलागी भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीश जबराबाट पैसाको बलमा न्यायको चीरहरण भयो : शम्भु थापा [भिडियोसहित]

‘पुलिसको सुरक्षामा अदालत प्रवेश गर्नुको कुनै अर्थ छैन। जनताको आस्था रहेको कानुन बोल्ने र हिँड्ने ठाउँमा प्रहरी राखेर मूल गेटबाट प्रवेश गर्न नसक्ने के तपाईं पनि प्रधानन्यायाधीश हो?’
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

फरार चार प्रतिवादी पक्राउ

विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कमल-५ का २४ वर्षीय डिल्लीराम शाही छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

डीएसपी तिम्सिनाको निधन

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

गायिका लक्ष्मी गुरुङको निधन

तीन दशकदेखि रक्तिम साँस्कृतिक अभियानमा सामेल भएर जनवादी गीतमा स्वर दिएकी गायिका गुरुङको उपचारका क्रममा बिहीबार राती निधन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा पस्न नदिन नेपाल बारको धर्ना [भिडियो]

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८