बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा पस्न नदिन नेपाल बारको धर्ना [भिडियो]

प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा पस्न नदिन नेपाल बारको धर्ना [भिडियो]

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेका छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेका छन्।

जबराको राजीनामा माग गर्दै धर्नामा बसेका उनीहरूलाई बिहीबार सुरक्षाकर्मीले बल प्रयोग गरेपछि आज प्रधानन्यायाधीशलाई गेटबाट प्रवेशमा रोक लागउन धर्ना दिइएको नेपाल बार एसोसिएसनमा महासचिव लीलामणि पौडेलले जानकारी दिए। 

कानुन व्यवसायीको विरोधका कारण सर्वोच्च अदालत अगाडिको सडकमा आवागमनमा अवरोध भएको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। '

प्रकाशित: Nov 12, 2021| 10:24 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।