बुधबार, भदौ ३, २०८३

कैलालीमा गुडिरहेको मोटरसाइकलमा आगलागी

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का प्रकाश ऐरले चलाइरहेको सु.प.प्र. ०१००९ प १०१२ नम्बरको मोटरसाइकलमा आफसेआफ आगलागी भएको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

धनगढी- कैलालीमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का  प्रकाश ऐरले चलाइरहेको सु.प.प्र. ०१००९ प १०१२ नम्बरको मोटरसाइकलमा आफसेआफ आगलागी भएको हो। 

धनगढी–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत राजपुर चोक नजिक आगलागी भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। 

पेट्रोल पम्पबाट इन्धन भरेर घर फर्किने क्रमममा मोटरसाइकलमा आफैं आगलागी भएको उनले बताए।

प्रकाशित: Nov 12, 2021| 17:31 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।