बुधबार, भदौ ३, २०८३

काठमाडौंका पाँच स्थानमा विद्युत कटौती हुने

काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा आज विद्युत कटौती हुने भएको छ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा आज विद्युत कटौती हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मछेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जनाएको हो। विद्युत मर्मतको काम गर्नु पर्ने भएकाले केही बेर विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।



प्रकाशित: Nov 13, 2021| 09:52 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।