मंगलबार, भदौ २, २०८३

समाज

अपायक ठाउँमा वडा कार्यालय निर्माण थालिएको भन्दै कृष्णपुरमा तालाबन्दी

वडा नम्बर ६ अन्तर्गत सबै वडा बासीलाई पाएक पर्ने गौरादेवी सामुदायिक वन, माताकुटी र बलुवाफाँटा मध्ये एक ठाउँमा वडा कार्यालय निर्माण गर्नुपर्ने सहमति भएपनि सहमतिलाई लत्याउँदै बसन्तपुरस्थित प्राकृतिक तालमा वडा...
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

आरआर क्याम्पस अनेरास्ववियु भेलामा झडप

कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीबीच भनाभनपछि झडप भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

सर्वोच्च अदालतद्वारा चार्ल्स शोभराजलाई जेलमा राख्नुको कारण माग

सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई जेलमा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

बन्दी प्रत्यक्षीकरणको रिट लिएर चार्ल्स शोभराज सर्वोच्च अदालतमा

अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर बिहीबार सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

छानबिन समितिले दोषी करार गरेका बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीमाथि किन भएन कारबाही?

रजिस्ट्रार बाहेक अन्य पदाधिकारीलाई कारबाही गर्नुपर्ने भन्दै विभिन्न समितिले दिएको प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

चिसोले जम्न थाले मनाङका खोला र ताल

उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर...
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कास्कीको नौ डाँडामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकि राखेको ट्रकमा ठोक्किँदा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय...
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

१ वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेँसीशहर नगरपालिका १ उदिपुरका रुकेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

श्रीमानको कुटाइबाट श्रीमती गम्भीर घाइते

कैलालीमा श्रीमानको कुटाइबाट श्रीमती गम्भीर घाइते भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कैलालीमा कल्भर्टबाट खसेर एक जनाको मृत्यु

कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–८, काँडाका ५५ वर्षीय साधुराम डगौरा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

अनाथ बालबालिकाको हेरचाहका लागि ५० लाखको अक्षयकोष

अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

आज यी क्षेत्रमा छ हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कांग्रेस मोरङ सभापति लिम्बु त्रिविविबाट दीक्षित

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहबाट दीक्षित भएका छन्। उनले राजनीतिशास्त्रबाट स्नातकोत्तर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

५० वर्षको उमेरमा नागरिकता पाएर श्याम बनेका सरस्वतीको कथा

पहिले सरस्वती गुरुङका नामले चिनिने उनले नागरिकता पाएपछि नयाँ नाम पनि पाएका छन्। उनले श्याम पुन मगरका नामले पुस ६ गते नागरिकता पाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरीको कञ्चनरुपबाट ब्राउन सुगरसहित दुई जना भारतीय युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण

लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुटी संरक्षणमा लागेका छन्। उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका...
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

एमाले जनवर्गीय संगठनलाई प्रभावकारी बनाउनेबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन

नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

लागूऔषध र भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

सशस्त्र प्रहरीले दशगजाबाट लागूऔषध र भारतीय रूपैयाँसहित पाँच जना पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

पाँच दिनदेखि बेपत्ता बालिकाको शव बबइ नहरमा भेटियो

बारबर्दिया नगरपालिका औरी निवासी ६ वर्षीया बालिकाको शव बबइ नदीको नहरमा फेला परेको छ। पाँच दिनदेखि हराइरहेकी बालिकाको शव बुधबार बबइ नहरमा भेटिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८