मंगलबार, भदौ २, २०८३

समाज

होली एजम्सन चर्चमा क्रिसमस इभ [७ तस्बिर]

शनिबार परेको क्रिसमसको दिनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

एसएसपी यादवको मृत्युपछि उब्जिएको प्रश्न : किन आफैंलाई सिध्याइरहेका छन् प्रहरी?

‘एसएसपी यादव पछिल्लो समय डिप्रेसनको औषधी लिइरहेको पनि बुझिएको छ। केही समस्यामा पो थिए कि या केही कारण निराश थिए, प्रहरी यसको अनुसन्धान गर्ने क्रममा छ।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

उपल्लो डोल्पाका हिमदृश्य [५ तस्बिर]

हिमपातकै कारण उपल्लो डोल्पाका तीन पालिकामा कोभिड-१९ खोप लगायत अन्य सेवा ५ महिनाका लागि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

भारतमा हुने 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट'मा प्रधानमन्त्री देउवालाई निम्तो

भारतले गुजरातमा हुने लागेको भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्ता पठाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

क्रिसमसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, 'क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको छ।'
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

तनहुँको चुनपहरामा 'रक क्लाइम्बिङ' महोत्सव

तीन खण्डमा स्तरोन्नति हुने सडकको आँबुखैरेनीदेखी पोखरासम्म ८१ किलोमिटर सडक निर्माण्को जिम्मा दुई चिनियाँ कम्पनीलाई दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

एसएसपी सुशील यादव आफ्नै निवासमा मृत फेला

उनको मृत्युको एकिन कारण भने खुलिसकेको छैन। प्रवक्ता कुवँरले भने, 'अहिले प्रारम्भिकरुपमा सुसाइड भएको देखिएको छ। यसबारे थप अनुसन्धान र आवश्यक कारबाहीका कामहरु अघि बढिरहेका छन्।'
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

सेनाको यौन हिंसाविरुद्ध खार्तुममा महिलाको प्रदर्शन

यौन हिंसा र बलात्कारको बिरोधमा सुडानका महिलाहरुले राजधानी खार्तुममा सेनाबिरुद्ध प्रदर्शन गरेका छन्। सेनाको बलात्कारको विरोधमा महिलाहरु सडकमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ। जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ। तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

बाल प्रतिभा प्रस्फुटनका लागि भ्याली भ्युको 'जुनियर सिंगिङ स्टार'

भ्याली भ्यु इंलिस स्कुल मध्य बानेश्वर काठमाडौंले विद्यार्थीहरूको बाल प्रतिभा प्रस्फुटनका लागि जुनियर सिंगिङ स्टार कार्यक्रमको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

बा २ ख ३६८९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका वर्षीय कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। कार्की गाडी धनी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

नवनिर्मित क्लिनिक भवन वडालाई हस्तान्तरण

समुदायलाई स्वास्थ्य सेवा सुलभ रुपमा प्रदान गर्न सञ्चालन हुँदै आएको गाउँघर क्लिनिकका लागि सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

पर्यटक लोभ्याउँदै गुफापोखरी

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको पोखरी पर्यटकहरूको मुख्य रोजाइमा पर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

हेलिकोप्टरमार्फत् डोजर ढुवानी

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

राष्ट्रपतिले उद्घाटन गरेको धाराको बिजोग : कहिले आउँछ मेलम्चीको पानी?

‘मेलम्चीको नाममा जनतामाथि सरकार र नेताले अत्याचार गरे। बल्लतल्ल आयो भनेको मेलम्ची पनि केटाकेटीको खेलौनाजस्तो बनाएका रहेछन्। अब त आश लाग्‍न छाड्यो। कमिसनको चंगुलमा डुबेका यी नेताबाट मुलुक उँभो लाग्‍नेवाला...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

स्रोत नखुलेको नगद १६ लाखसहित भारतीय नागरिक पक्राउ

कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

धनगढीमा तय क्यानको साधारणसभा स्थगित

नेपाल क्रिकेट संघ (क्यान) ले यहि पौष १४ र १५ गते धनगढीमा गर्ने तय गरेको वार्षिक साधारणसभा स्थगित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु

मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढबहादुर थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

अवैध १८ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १८ लाखभन्दा बढी रुपैयाँसहित कैलालीबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८