मंगलबार, भदौ २, २०८३

बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु

मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढबहादुर थापाले जानकारी दिए।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

पाल्पा- पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु भएको छ।

बिहीबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढबहादुर थापाले जानकारी दिए।

घटना बिहीबार बिहान करिब साढे ११ बजेतिर भएकाले शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Dec 23, 2021| 21:15 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।