मंगलबार, भदौ २, २०८३

उपल्लो डोल्पाका हिमदृश्य [५ तस्बिर]

हिमपातकै कारण उपल्लो डोल्पाका तीन पालिकामा कोभिड-१९ खोप लगायत अन्य सेवा ५ महिनाका लागि बन्द गरिएको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

डोल्पा- उपल्लो डोल्पामा हिमपातले ढपक्कै भुईं ढाक्न थालेको छ। हिमपातका कारण किसानहरू बेँसी झर्न थालेका छन्। 

पशुचौपायासँगै जाडो छल्न बेँसी झरेका स्थानीयहरू वर्षा याम सुरु भएपछि उकालो लाग्ने गर्छन्। 

हिमपातकै कारण उपल्लो डोल्पाका तीन पालिकामा कोभिड-१९ खोप लगायत अन्य सेवा ५ महिनाका लागि बन्द गरिएको छ। हेमन्त केसी/न्युज कारखाना

तस्बिरहरू

प्रकाशित: Dec 24, 2021| 16:06 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।