मंगलबार, भदौ २, २०८३

समाज

कागेश्वरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रहरीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

सोलु खोला दूधकोसी हाइड्रोपावरमा पाइप पड्कियो, दुईको मृत्यु, एक जना घाइते

पाइप पड्किँदा थप एक जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

आज वर्षा र हिमपातको सम्भावना

सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेता पनि दिउँसो पहाडी भेगमा हल्का र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने महाशाखाले जनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

एक करोड पचास लाख बराबरको अवैध सामग्री बरामद

प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

१५ हजार व्यक्तिका नसा जोडिसकेका राजीव झाको मेडिकल यात्रा

धनीले त सुविधासम्पन्न अस्पतालमा उपचार गर्छन्। सबैले पढेर पैसाकै पछि मात्र दौडिने हो भने गरिब जनताले कहिले गुणस्तरीय उपचार सेवा पाउने?
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

उच्च अदालतको आदेशसँगै प्रदेश पर्यटन बोर्डद्वारा काम सुरु

राजेन्द्र राई नेतृत्वको सरकारले गत मंसिर ९ गते प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको थियो। निर्णय लगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको बोर्डको कार्यालय बन्द गरि...
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

तत्काल मेलम्चीको पानी उपत्यकामा ल्याएर भट्टराईको सपना पुरा गर्छु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौंवासीका लागि मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुर्‍याउन आफूले गृहकार्य गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कर्मचारीको मृत्यु

दशरथचन्द नगरपालिका-४ बाडीलेक घर भएका ठगुन्नाको हृदयघातका कारण मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

हिमालमुनि छोम्रोङमा ल्होसार मेला सुरु

ल्होसार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित २० औँ संस्करणको मेलामा भलिबल, बास्केटबल, छेलो हान्ने, घैटो फुटाउनेलगायतका प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

घिउसँग नुन साट्ने 'बटौली बजार' मा सम्भावनाको खोजी गरिँदै

पुर्खाहरूले पहाडबाट ल्याएको घिउ बेचेर नुन साट्ने बजारको रुपमा परिचित पुरानो बटौली बजारको संरक्षण गर्न भन्दै सरोकारवालाले पहल थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

सर्वसाधारणका लागि गद्दी बैठक खुला गरिँदै

भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ। मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

श्रम मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

कानुनमा संशोधन गरी राज्यविहीनताको समस्या न्यूनीकरण गर्न जोड

कानुन संशोधन गरी राज्यविहीनताको समस्या न्यूनीकरण गर्नुपर्ने सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

मौसममा पश्चिमी वायुको प्रभाव, बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

माओवादीको केन्द्रीय कमिटीमा १५ पदाधिकारी रहने प्रस्ताव

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो, सुरक्षित गर्भपतन घट्यो

कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पुर्‍याउँदै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुघटनामा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

यसवर्ष पहाडी क्षेत्रमा पुसमै हिमपात

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

दार्चुलामा एक महिला मृत फेला

दार्चुलामा एक महिला मृत फेला परेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

‘एक वडा एक किलोमिटर सडक कालोपत्र’

तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८