मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा हुने 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट'मा प्रधानमन्त्री देउवालाई निम्तो

भारतमा हुने 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट'मा प्रधानमन्त्री देउवालाई निम्तो

भारतले गुजरातमा हुने लागेको भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्ता पठाइएको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- भारतले गुजरातमा हुने लागेको भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्ता पठाइएको छ।

गुजरातको गान्धीनगरमा सन् २०२२ को १० देखि १२ सम्म भाइब्रेन्ट ग्लोबल समिट हुन लागेको हो। उक्त समिटका लागि प्रधानमन्त्री देउवालाई पनि निम्तो आएको निर्वतमान सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन्। 

तीन दिनसम्म चल्‍ने सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन्। 'आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत' नारा दिइएको उक्त सम्मेलनमा विभिन्‍न मुलुकका प्रमुखहरुलाई निम्ता पठाइएको भारतले जनाएको छ। 

पहिलो भाइब्रेन्ट गुजरात समिट सन् २००३ मा आयोजना गरिएको छ। गुजरात भाइब्रेन्ट नामक समिटमा देउवालाई निम्ता अाएकाे छ रे।

प्रकाशित: Dec 24, 2021| 16:03 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।