बुधबार, मंसिर २४, २०८२

होली एजम्सन चर्चमा क्रिसमस इभ [७ तस्बिर]

शनिबार परेको क्रिसमसको दिनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ।
 |  शुक्रबार, पुस ९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, पुस ९, २०७८

National life
Laxmi sunrise bank
kumari

ललितपुर- इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसका लागि विभिन्न चर्चमा क्रिस्चियनहरूको भिडभाड बढेको छ। ललितपुरको भनिमण्डस्थित सिँगारिएको होली एजम्सन चर्चमा पुगेर रमाउनहरूको रौनक शुक्रबार बिहानैदेखि सुरु भएको छ। 

क्रिसमस (डिसेम्बर २५)को अघिल्लो दिन क्रिसमस इभमा चर्चमा विशेष कार्यक्रम गरी मनाइने चर्च व्यवस्थापनले जानकारी दिएको छ। शनिबार परेको क्रिसमसको दिनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। 

तस्बिर

प्रकाशित: Dec 24, 2021| 19:20 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।