मंगलबार, भदौ २, २०८३

समाज

दलित समुदायले सञ्चालमा ल्याएको पहिलो गार्मेन्टको व्यस्तता

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पहिलो पटक सञ्चालनमा आएको गार्मेन्ट उद्योगले क्रमश: सिन्धुपाल्चोकको बजारमा सामग्री बिक्री गर्न सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, अन्य ठाउँको कति?

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आज साँझ ६ बजे सार्वजनिक गरिएको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्रीमा झरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

तनहुँमा धान उत्पादन घट्यो

तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा गत वर्षको तुलनामा १६.४५ प्रतिशत धान उत्पादन घटेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

'इम्पायर एजुकेशन’ को ब्रान्ड एम्बास्डरमा अनमोल

नेपाली चलचित्रका नायक अनमोल केसी ‘इम्पायर इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसेस’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

रोल्पामा तीन जनामाथि रड प्रहार, अवस्था गम्भीर

रोल्पामा तीन जनामाथि रड प्रहार भएको छ। रुन्टीगढी गाउँपालिकाको होलेरी बजारस्थित होलेरी गेष्ट हाउसमा एक जनाले तीन जना साथीमाथि रड प्रहार गरेर गम्भी घाइते बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

सरकारी वकिलको कार्यक्रममा प्रधानन्यायाधीश जबरालाई बहिष्कार!

सरकारी वकिलहरुको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिष्कार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

सञ्चार तथा सूचना विभागको एसएमएस गेटवे सेवा शुभारम्भ

सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

थप एक जनामा ओमीक्रोन पुष्टि

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

२०१८ सालदेखिका तीनवटा ऐन खारेज गर्न गैसस महासंघको माग

गैरसरकारी संस्था महासंघ नेपालले समय सापेक्ष छाता ऐन ल्याउन माग गरेको छ। २-३ पुसमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट आएको गैसस महासंघको नयाँ कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ ऐनको माग...
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पती पक्राउ

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

बार दिवसमा न्यायाधीशहरूको सर्वोच्चमा धर्ना

आज नेपाल बार दिवस हो। बारका पदाधिकारीहरूले भव्य रुपमा दिवस मनाउनुपर्ने उनीहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रहरी अनुसार गएराति बा३ख ८६२७ नं. को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट मंगलबार पाँचखपन नगरपालिका-३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता हट्यो

दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा 'एक घर एक धारा'को अवधारणा अनुरुप घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

लागू औषधसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय दिपक बिक, सोही ठाउँका २१ वर्षीय राजेन्द्र कामी रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

८ दिनपछि भेटिए चन्द्रे कामी

‘खार्पुनाथमै भेटिएका छन्। प्रहरीले उनलाई जिल्ला सदरमुकाम ल्याउदैछ’ उनले भने, ‘बालविवाह भएका कारण बेपत्ता भएको हुनसक्छ तर सदरमुकाम ल्याएपछि मात्रै सोधपुछ हुन्छ।’
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कस्तो रहला आजको मौसम?

दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

उपल्लो डोल्पामा छैनन् कर्मचारी, ड्रोनबाट निगरानी

जम्मा आठवटा सुरक्षापोष्ट रहेको निकुञ्जमा हाल चार पोष्ट कर्मचारीविहीन भएका हुन्। शे गुम्बा, नाम्दो, सालदाङ र मुगुमा रहेको किम्रीपोष्टमा कर्मचारी नहुँदा नियमित वन्यजन्तु संरक्षणमा समस्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८