मंगलबार, भदौ २, २०८३

लागू औषधसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय दिपक बिक, सोही ठाउँका २१ वर्षीय राजेन्द्र कामी रहेका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

धनगढी- कैलालीबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय दिपक बिक, सोही ठाउँका २१ वर्षीय राजेन्द्र कामी रहेका छन्। 

उनीको साथबाट ४१ ट्याबलेट नाईट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

धनगढी उप-महानगरपालिका-३, ट्राफिक चोक स्थित अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 22, 2021| 10:20 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।