बुधबार, मंसिर २४, २०८२

बार दिवसमा न्यायाधीशहरूको सर्वोच्चमा धर्ना

आज नेपाल बार दिवस हो। बारका पदाधिकारीहरूले भव्य रुपमा दिवस मनाउनुपर्ने उनीहरू आन्दोलनमा उत्रिएका छन्।
 |  बुधबार, पुस ७, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, पुस ७, २०७८

काठमाडौं- आज नेपाल बार दिवस हो। बारका पदाधिकारीहरूले भव्य रुपमा दिवस मनाउनुपर्ने उनीहरू आन्दोलनमा उत्रिएका छन्।

National life

बार दिवस-२०७८ का उपलक्ष्यमा नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा धर्ना दिनुका साथै बानेश्‍वरसम्म र्‍याली आयोजना गरेर विचार गोष्ठी गरेको छ। 

कार्यक्रमा बार एसोसियसनका अध्यक्ष चण्डेश्व श्रेष्ठका साथै बार पदाधिकारीहरू र वरिष्ठ अधिवक्ताहरूको सहभागिता रहेको छ। न्यायाधीशका कार्यप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको बारले बार दिवसको अवसरमा समेत आन्दोलन गरेको हो।

प्रकाशित: Dec 22, 2021| 14:26 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।