मंगलबार, भदौ २, २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रहरी अनुसार गएराति बा३ख ८६२७ नं. को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका-४ मा  सवारी दुर्घटनाहुँदा  एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी अनुसार गएराति बा३ख ८६२७ नं. को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो। 

प्रहरीले सवारी चालक धनकुटा नगरपालिका- १० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित: Dec 22, 2021| 13:07 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।